Month: April 2022

नगरपालिकाको सवै भन्दा अग्लो स्थान सुलिकोटबाट एमाले फलेवासको प्रचार अभियान शुरु

पर्वत, १५ बैशाख नेकपा एमाले फलेवास नगर कमिटीले नगरपालिकाको सवै भन्दा अग्लो स्थानबाट स्थानीय तह निर्बाचनको प्रचारप्रसार तथा घरदैलो अभियान ...

Read more

पर्वत : गठबन्धनबाट प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार शून्यजस्तै

पर्वत – पर्वतमा पालिका चुनावका लागि नौ सय ५७ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । दुई नगरपालिका र ...

Read more

कुश्मा नगरपालिका–७ का जनप्रतिनिधीद्धारा श्वेतपत्र जारी (पूर्णपाठ सहित)

पर्वतको कुश्मा नगरपालिका ७ का जनप्रतिनिधीले पाँच वर्षको अवधिमा गरेका कार्यहरुको सूचिसहित श्वेतपत्र जारी गरेका छन् । २०७४ सालको स्थानीय ...

Read more

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवस मनाइयो, कुश्मा नगर कमिटीद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

पर्वत, १० बैशाख नेकपा एमाले कुश्मा नगर कमिटीको आयोजनामा पर्वतमा ७४ औं स्थापना दिवस मनाइएको छ । नेपालमा कम्युनिष्ट पार्टी ...

Read more

पर्वतका गाउँ गाउँमा राष्ट्रिय परिचय पत्र अद्यावधिक कार्य शुरु हुँदै

पर्वत, २९ चैत राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले पर्वतका गाउँ गाउँमा अभियानका रुपमा राष्ट्रिय परिचय पत्र विवरण अद्यावधिक गर्ने ...

Read more

पर्वतमा ३१ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइदै

चैत २२ पर्वत, पर्वतमा चैत २५ गतेदेखि अभियान नै सञ्चालन गरी टाइफाइड विरुद्धको खोप लगाउने तयारी गरिएको छ । अभियनमा ...

Read more

प्राविधिक सहितको टोलीद्वारा कुश्मा बजारमा सञ्चालित उद्योग व्यवसाय अनुगमन

पर्वत, २२ चैत घरेलु तथा साना उद्योग कार्यालय पर्वतको संयोजन तथा खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखराको समन्वयमा पर्वतको कुश्मा ...

Read more