Sunday, December 21, 2025
Okalat.com
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
Okalat
No Result
View All Result

कुश्मा नगरपालिका–७ का जनप्रतिनिधीद्धारा श्वेतपत्र जारी (पूर्णपाठ सहित)

Okalat by Okalat
April 27, 2022
in अन्तर्वार्ता, मल्टिमिडिया, राजनीति
0
0
SHARES
126
VIEWS
Share on FacebookShare on Twitter

पर्वतको कुश्मा नगरपालिका ७ का जनप्रतिनिधीले पाँच वर्षको अवधिमा गरेका कार्यहरुको सूचिसहित श्वेतपत्र जारी गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भएका वडाअध्यक्ष सुवासचन्द्र पौडेलले आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा श्वेतपत्र सार्वजनिक गर्नुभएको हो । पाँच वर्षको कार्यकालमा भएका कामहरुको बारेमा वडाअध्यक्ष सुवासचन्द्र पौडेलले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।

पौडेलले  २९ वटा बुँदामा आफुहरुले गरेका कामहरुको सूचि सार्वजनिक गर्नुभएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, खेलकुद तथा आर्थिक एवं सामाजिक विकासका विभिन्न कार्यहरु वडाले सम्पादन गरेको पौडेलले जानकारी दिनुभयो । पाँच वर्षको अवधिमा वडा भवन बनाउन जग्गा व्यवस्थापन भएको, जेष्ठ नागरिक भवन, लिफटीङ खानेपानी, गोदामचौर खेल मैदान, सयलघारी र समाजघर देखि सार्वजनिक व्यायम केन्द्र तथा क्रियाघर निर्माण गरिएको उल्लेख छ । वडा क्षेत्रमा चार लेन तथा दुई लेनको पक्कि सडक बनेको कुरा पनि उपलब्धीमा समेटिएको छ ।

मठमन्दिरको संरक्षण, कृषिमा आकर्षण बढेको, कृषि तथा पशुपालनमा रोजगारी सृजना, खरेहामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण, नगर पोर्टल, छाडा तथा अनुत्पादक पशुका लागि कुश्मा गौशाला, रुप फेरिएको खरेहा धारा, सामुदायिक होमस्टे भवन , नर्सरी केन्द्र, सहनशीलता सहकारी ,शिक्षामा गुणस्तरसँग जोडिएर गरिएको सुधारका थुप्रै प्रयासहरु लगायतका विगतका उपलब्धिहरु श्वेत पत्रमा उल्लेख गरिएको छ ।  उहाँले श्वेतपत्रमा सबै कुरा समेटिएको हुनाले यसैलाई आधार मानेर वडावासीहरुले आफुहरुलाई फेरि पनि नेतृत्वमा जान आग्रह गरेकै कारण शुरु गरेका कार्यहरु सम्पन्न गर्नका लागि जसको सोच उसैको नेतृत्व भएमा मात्रै अधुरा कार्यहरु पुरा हुने भएकाले आफु वडाअध्यक्षको उम्मेद्वार बनेर टिम सहित मैदानमा उत्रिएको उहाँले बताउनुभयो । पाँच बर्षे कार्यकालमा पुर्वाधार, आर्थिक,सामाजिक ,शिक्षा, स्वास्थ्य , कृषि ,पर्यटन, उद्दमशिलता , संस्थागत विकास लगायतलाई प्राथमिकता दिइएको र आगामी कार्यकालमा पनि सोही कुरालाई केन्द्रमा राखेर आफु अगाडि बढेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले वडाबासीहरुलाई पुनः बहुमतका साथ जिताउन आग्रह समेत गर्नुभएको छ ।

पाँच बर्षे कार्यकालमा भएका मुख्य उपलब्धिहरु हेर्नुहोस्

kunapa 7
Previous Post

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवस मनाइयो, कुश्मा नगर कमिटीद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

Next Post

पर्वत : गठबन्धनबाट प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार शून्यजस्तै

Okalat

Okalat

Related Posts

नीजि क्षेत्रको साझेदारी विना पर्यटन प्रबद्र्धन असम्भव : मन्त्री बस्याल
Top News

नीजि क्षेत्रको साझेदारी विना पर्यटन प्रबद्र्धन असम्भव : मन्त्री बस्याल

March 23, 2025
निर्माण जन्य सामग्री अबैध रुपमा चोरी निकासी बढेपछि जिल्ला स्तरीय अनुगमन समितिको चासो
Top News

निर्माण जन्य सामग्री अबैध रुपमा चोरी निकासी बढेपछि जिल्ला स्तरीय अनुगमन समितिको चासो

May 30, 2024
जनता सँग साक्षात्कार अभियानमा सांसद गिरी
Top News

जनता सँग साक्षात्कार अभियानमा सांसद गिरी

December 22, 2023
युवा संघको गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’ र पर्वत इञ्चार्जमा बानिया
Top News

युवा संघको गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’ र पर्वत इञ्चार्जमा बानिया

December 10, 2023
अधिकार

समृद्धि कुश्मा बनाउने जिम्मा हामी सवैको हो

July 21, 2023
सभाहल भित्र प्रहरी परिचालन गरिएको भन्दै एमाले सम्बद्ध सदस्यहरुको विरोध
Top News

सभाहल भित्र प्रहरी परिचालन गरिएको भन्दै एमाले सम्बद्ध सदस्यहरुको विरोध

June 29, 2023
Next Post
पर्वत : गठबन्धनबाट प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार शून्यजस्तै

पर्वत : गठबन्धनबाट प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार शून्यजस्तै

No Result
View All Result

Recent Posts

  • श्रीमतीले नै धराैटी तिरेर छुटाईन्, कारागारबाट छुटेकाे भाेलीपल्टै उनैकाे हत्या
  • हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की
  • बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न
  • कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ
  • फरार कैदीबन्दीलाई अात्मसमर्पण गर्न प्रहरीकाे अनुराेध

Archives

  • November 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • January 2025
  • December 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • July 2020
  • June 2020
  • April 2020
  • March 2020
  • May 2019
  • April 2019
  • March 2019
Okalat

वकालत मिडिया प्रा. लि.

Emailः [email protected]

ठेगानाः कुश्मा नगरपालिका ६ लोकतन्त्रचोक कुश्मा पर्वत
कम्पनी दर्ता नं :- २६८८६९/०७८/०७९
सूचना विभाग दर्ता नं :- २९२९ - २०७८/७९

okalat.com को लागि

सन्चालक: सन्तोष थापा
९८५७६२८६६६
सम्पादक/प्रमुख सल्लाहकारः भोलानाथ शर्मा
९८५७६३००३२
सल्लाहकारः चन्द्रबहादुर क्षेत्री
९८५७६२३७०३

सोसल मिडिया

Recent News

रडले प्रहार गर्दा एकको मृत्यु, एक घाइते

श्रीमतीले नै धराैटी तिरेर छुटाईन्, कारागारबाट छुटेकाे भाेलीपल्टै उनैकाे हत्या

November 11, 2025
हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की

हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की

November 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2018 - 2023 Okalat.com Website Designed by Dhaulagiri IT

No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • हामो बारेमा

© 2018 - 2023 Okalat.com Website Designed by Dhaulagiri IT