Friday, April 17, 2026
Okalat.com
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
Okalat
No Result
View All Result

नीजि क्षेत्रको साझेदारी विना पर्यटन प्रबद्र्धन असम्भव : मन्त्री बस्याल

Okalat by Okalat
March 23, 2025
in Top News, अधिकार, न्यायिक दृष्टि, राजनीति
0
नीजि क्षेत्रको साझेदारी विना पर्यटन प्रबद्र्धन असम्भव : मन्त्री बस्याल
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, १० चैत
गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नीजि क्षेत्रको साझेदारी विना पर्यटन क्षेत्रको प्रबद्र्धन असम्भब रहेको बताउनुभएको छ । पर्वत उद्योग बाणिज्य संघको ४२ औँ साधारणसभाको उद्घाटनका क्रममा बोल्दै मन्त्री बस्यालले मुलुकमा पर्यटकीय पुर्वाधार निर्माणमा नीजि क्षेत्रहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकार र नीजि क्षेत्रको साझेदारीबाट नै पर्यटनको विकास हुने बताउनुभयो ।
कार्यक्रममा मन्त्री बस्यालले पर्वतको पर्यटन क्षेत्रलाई जोड्दै जिल्लामा निर्माण भएका पर्यटकीय पुर्वाधारहरुमा नीजि क्षेत्रले ठूलो भूमिका निर्वाह गरेको बताउँदै गण्डकी प्रदेश सरकारले समेत साझेदारीमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । ‘पर्वतमा नीजि क्षेत्रले कुनै पनि पर्यटकीय क्षेत्रको विकासका सवालमा अघि बढ्ने योजना बनाउनुभएको छ भने हामीलाई पनि भन्नुहोस् सरकार साझेदार गर्न तयार छ’ उहाँले मुलुक र मुलुकबासीका हितमा हुने सवै खाले गतिविधिमा सरकार र नीजि क्षेत्र एकै साथ अघि बढ्नुपर्ने आसय व्यक्त गर्नुभयो ।
पर्वत उद्योग बाणिज्य संघले आफ्‌नो स्वर्ण बर्षको आरम्भ सँगै उक्त साधारण सभा आयोजना गरेको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेकपा माओवादीका उमाकान्त भुर्तेल, जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्णबहादुर कार्की, पर्वतका पुर्व अध्यक्ष केदारनाथ शर्मा, पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष एवं संघका प्रेस सल्लाहकार सन्तोष थापा र साधारण सदस्यको तर्फबाट कम्प्युटर व्यवसायी किशोर सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सँगै संघका अध्यक्ष ठाकुर वि. पौडेलले वर्तमानमा पर्वत उद्योग बाणिज्य संघको अवस्था र आगामी तीन बर्ष सम्म गरिने विविध गतिविधि तथा कार्ययोजनाको विषयमा बताउनुभएको थियो । उहाँले बर्ष २०८२ लाई स्वर्ण जयन्ती बर्षका रुपमा मनाउने बताउँदै जिल्लाको पर्यटन प्रवद्र्धन गर्न “जाउँ है पर्वत” भन्ने अभियान संचालन गर्ने र पर्वत जिल्लाको पहिचान झल्किने स्वर्णस्तभ निर्माण गर्ने , व्यवसायीहरुको सुरक्षाका लागि सामुहिक दुर्घटना विमा कार्यक्रम संचालन गर्ने, जिल्ला स्थित सरकारी तथा गैह्रसरकारी संघ,संस्था कार्यालयहरुलाई आबश्यक पर्ने सामानहरु स्थानिय बजारबाट नै खरिद गराउन पैरवी गर्ने लगायतका विषयबस्तुहरु प्रष्टाउनुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव खड्गप्रसाद खनालले गर्नुभएको थियो । साथै कार्यक्रममा काेषाध्यक्ष शैलेन्द्र कर्माचार्यले अार्थिक प्रतिबेदन पेश गर्नुभएकाे थियाे ।

Previous Post

पर्वतमा कार्यरत सिडिओ शर्मा मन्त्रालय तानिए, हरि प्रसाद घिमिरेलाई जिम्मेवारी

Next Post

विविध कार्यक्रम सहित चण्डिकाले आफ्‌नो २३ औं स्थापना दिवस मनाउँदै

Okalat

Okalat

Related Posts

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने
Top News

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

April 14, 2026
स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन
Top News

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

April 8, 2026
प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
Top News

प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन

March 31, 2026
हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध
Top News

हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध

March 31, 2026
पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता
Top News

पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता

March 3, 2026
आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’
Top News

आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’

February 3, 2026
Next Post
विविध कार्यक्रम सहित चण्डिकाले आफ्‌नो २३ औं स्थापना दिवस मनाउँदै

विविध कार्यक्रम सहित चण्डिकाले आफ्‌नो २३ औं स्थापना दिवस मनाउँदै

No Result
View All Result

Recent Posts

  • यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने
  • स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन
  • प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
  • हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध
  • पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता

Archives

  • April 2026
  • March 2026
  • February 2026
  • January 2026
  • November 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • January 2025
  • December 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • July 2020
  • June 2020
  • April 2020
  • March 2020
  • May 2019
  • April 2019
  • March 2019
Okalat

वकालत मिडिया प्रा. लि.

Emailः [email protected]

ठेगानाः कुश्मा नगरपालिका ६ लोकतन्त्रचोक कुश्मा पर्वत
कम्पनी दर्ता नं :- २६८८६९/०७८/०७९
सूचना विभाग दर्ता नं :- २९२९ - २०७८/७९

okalat.com को लागि

सन्चालक: सन्तोष थापा
९८५७६२८६६६
सम्पादक/प्रमुख सल्लाहकारः भोलानाथ शर्मा
९८५७६३००३२
सल्लाहकारः चन्द्रबहादुर क्षेत्री
९८५७६२३७०३

सोसल मिडिया

Recent News

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

April 14, 2026
स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT

No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • हामो बारेमा

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT