समाचार

कांग्रेस महामन्त्री पदको मतगणना ९ बजेबाट सुरु हुँदै

१ पुष २०७८, काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका...

Read more

पाँचौ अन्तराष्ट्रिय मानवअधिकार गुरुयोजना कार्यन्वयनका लागि पर्वतमा बन्यो मानवअधिकार समन्वय समिति

पर्वत, २८ मंसिर नेपाल सरकारले आह्वान गरेको झण्डै दुई बर्षपछि पर्वतमा मानवअधिकार जिल्ला समन्वय समिति गठन भएको छ । मंगलबार...

Read more

प्रहरी नायव निरिक्षक पुणर्िमा थापालाई जिल्ला स्तरीय सम्मान

पर्वत, २८ मंसिर ७३ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैङगिक हिंसा विरुद्धको अभियान समापन समारोहका अवसरमा जिल्ला प्रहरी कार्यालय...

Read more

बालिका बलात्कारका आरोपितलाई १२ बर्ष कैद सजाय

पर्वत, २८ मंसिर ०७८ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पर्वतको पैञ्यु गाउँपालिका ७ भोर्लेका २६ बर्षिय मनोज विकलाई पर्वत...

Read more

एक समाराेह बिच लैङ्गिक हिंसा बिरूद्धकाे अभियानकाे समापन र अन्तराष्ट्रिय मानब अधिकार दिबस मनाईयाे

पर्बत मङ्सिर २४ गते सामाजिक बिकास कार्यालय पर्बत र कुश्मा नगरपालिकाकाे मुल अायाेजना तथा जिल्लामा क्रियाशिल ईन्सेक लगायत बिभिन्न १५...

Read more

आत्महत्या दुरूत्साहनका आरोपित पति र सासुलाई दुई बर्षपछि पर्वत अदालतले दियो सफाई

पर्वत, २३ मंसिर आत्महत्या दुरुत्साहनको आरोपमा पर्वत जिल्ला अदालतमा मुद्धा खेपिरहेका मृतकका पति र सासुलाई पर्वत जिल्ला अदालतले दुई बर्षपछि...

Read more

सवारी दुर्घटनामा १८ बर्षिय युवाको मृत्यु, २३ घाइते

सन्तोष थापा/पर्वत, १८ मंसिर (विहान ८ः०० बजे) पर्वतको कुश्मा नगरपालिका ८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा शनिबार...

Read more

एकाविहानै सवारी दुर्घटनामा एकको मृत्यु, ६ घाइते

पर्वत, १८ मंसिर (विहान ७ः२० बजे) पर्वतको कुश्मा नगरपालिका ८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा शनिबार विहान...

Read more

महिला सञ्चारकर्मीलाई सक्रियतामा जोड

पर्वत, १३ मंसिर जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ । समुहले नयाँ नेतृत्व चयन...

Read more

स्थानीय उत्पादनको प्रबद्र्धनका मोदीमा लागि घरेलु प्रदर्शनी

पर्वत, १० मंसिर पर्वतको मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपाालिका स्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ...

Read more
Page 22 of 34 1 21 22 23 34