Top News

मतदाता भेट्दै पर्वतका उम्मेदवार ः आरनदेखि खरबारीसम्म

पर्वत, ६ कार्तिक देशभर यतिबेला चुनावी सरगर्मी बढिरहेको छ । मनोनयन दर्ता पश्चात् विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु घरदैलो...

Read more

फलेबास नगरपालिकाका प्रमुख तिवारी र कुश्मा नगर उपप्रमुख रिजाललाई लाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

पर्वत, ०७९ कार्तिक ४ गते पर्वतको फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारी र कुश्मा नगर उपप्रमुख स्वास्थनी रिजाललाई निर्वाचन आयोगले २४...

Read more

जिल्लाका ३५ वटा मतदान स्थल अति संवेदनशील सूचीमा

पर्वत १ कार्तिक जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३५ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । आसन्न प्रतिनिधि...

Read more

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानध्यापकलाई सोधियो स्पष्टिकरण

०७९ असोज ३० गते निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले पर्वतको फलेवास नगरपालिका वडा नं. ४...

Read more

पर्वतमा आचारसंहिता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता

पर्वत, २२ असोज मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित...

Read more

पुणर्ेश्वर भुपु विद्यार्थी समाजमा पौडेल

पर्वत, १६ असोज पूर्णेश्वर मावि, कुश्मा १०, पिपलटारीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको ११औं साधारण सभा...

Read more

गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २३ औं साधारणसभा तथा आठौ जिल्ला नागरिक सम्मेलन सम्पन्न

गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको २३ औं साधारणसभा तथा आठौ जिल्ला नागरिक सम्मेलन सम्पन्न भएको छ । सोमवार एक...

Read more

निजामति कर्मचारी संगठनको प्रदेश बैठक चित्रेमा हुने

पर्वत, ८ असोज नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश समितिको बैठक मोदी गाउँपालिका पर्वतको चित्रेमा सञ्चालन हुने भएको छ ।...

Read more
Page 20 of 40 1 19 20 21 40