Okalat

Okalat

चैत ५ गतेको स्कार्पियाे चढेर बाग्लुङ आएकी थिइन् पाँचौं कोरोना संक्रमित

चैत ५ गतेको स्कार्पियाे चढेर बाग्लुङ आएकी थिइन् पाँचौं कोरोना संक्रमित

काठमाडौं/बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनी बाग्लुङ नगरपालिकाकी वासिन्दा हुन्।...

लकडाउनका कारण पर्वतका मृगौला पिडितलाई उपचारमा समस्या

लकडाउनका कारण पर्वतका मृगौला पिडितलाई उपचारमा समस्या

पर्वत, चैत १५ गते विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लकडाउनको अवस्था सिर्जना भएपछि मृगौला पिडित विरामीहरुलाई डाइलाइसिसमा...

काेराेनाबाट जाेगिन खाद्धान्न पसलमा दुरी कायम

काेराेनाबाट जाेगिन खाद्धान्न पसलमा दुरी कायम

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै पर्बतमा दैनिक उपभोग्य वस्तु लिन आउने ग्राहकका लागि दूरी कायम गरिएको छ । बजार क्षेत्रमा...

परदेशबाट गाउँ फर्केकालाई ‘होम क्वारेन्टाइन’ पत्र

परदेशबाट गाउँ फर्केकालाई ‘होम क्वारेन्टाइन’ पत्र

पर्वत, चैत ११ गते नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गाउँलाई जोगाउन परदेशबाट गाउँ फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनपत्र जारी गरिएको...

कोरोना कहर : पर्बतका सरकारी कार्यालयहरूमा सेबाग्राहीकाे चाप झनै बढ्याे

पर्बतका सरकारी कार्यालयहरूमा सेबाग्राहीकाे चाप झनै बढ्याे

पर्बत, ६ चैत सरकारले नाेभल काेराेना भाईरस (काेभिड १९ काे ) सङ्क्रमणबाट मुलुकलाई जाेगाउन बिभिन्न निर्णय घाेषणा गरी लागु गरेपनि पर्बतकासेबाप्रदायक कार्यालयहरूमा सेबाग्राहीकाे चाप झनै बढेकाे देखिएकाे छ । सङ्क्रमणबाट जाेगिन बुधबारमात्रै सरकारले अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्बसाधारणलाई अनुराेध गरेकाे थियाे ।त्यस्तै २५ जना भन्दा बढिकाे सङ्ख्यामा एकै स्थानमा भेला नहुन सरकारले अाग्रह गरेपनि बिहिबार पर्बत जिल्ला मालपाेत कार्यालयमाझण्डै एकसय सेवाग्राही उपस्थित भएका थिए । 'सरकारकाे निर्णय अनुसार सेबाग्राहीकाे पनि चाप घट्छ कि भन्ने अपेक्षा थियाे' मालपाेत कार्यालय पर्बतका सुचना अधिकारी उमेश सापकाेटाले भन्नुभयाे 'सेवाग्राही अन्य दिन भन्दा झनै बढी भए' सेवाग्राहीकाे अबस्थाबारे बुझ्न मालपाेत कार्यालयमा पुग्दाकरिब ७० जना भन्दा बढी सेवाग्राही कामकाे प्रतिक्षामा बसिरहेका थिए । कार्यालयमा कामका लागि अाउनुभएका माेदी गाउपालिका ७ राम्जाका प्रेम केसीलाई सरकारकाे निर्णयबारे जानकार गराउदै किनअाउनुभएकाे भनि प्रश्न गर्दा उहाँले अहिले सामान्य रूपमा राेक लगाएपनि भाेलिका दिनमा सरकारी कार्यालय समेत बन्द हुन सक्नेडरले काम समयमा नै सक्ने उद्देश्यले अाएकाे बताउनुभयाे । यसरी काममा अाएका सेवाग्राही मध्ये एक दुई जनाले मात्रै माक्सकाे प्रयाेग गर्ने र हात धुने बिधि प्रयाेग गरेका थिए । जिल्लामा सञ्चालित सम्पुर्ण कार्यालय प्रमुखहरूकाे बुधबार बसेकाे बैठकले सरकारी कार्यालय तथा अन्य बित्तीय सस्थाहरूलाईसङ्क्रमण बाट जाेगिन साबुनपानीकाे व्यबस्था कार्यालय परिसरमा सेवाग्राहीले देख्ने गरी राख्न निर्देशन दिएकाे छ । प्रमुख जिल्लाअधिकारी कल्पना घिमिरे नेपालले कार्यालय प्रमुख सङ्गै जिल्लाबासीलाई समेत नेपाल सरकारकाे निर्देशन अनुरूप जानकारी गराईस्वास्थ्य सम्बन्धि ध्यान दिन समेत अनुराेध गरिएकाे बताउनुभयाे ।

पर्वतको दोविल्ला–कार्किनेटा सडक कालोपत्रे हुँदै, शनिबारदेखि दुई हप्ता सडक आवगमन पुरै ठप्प

पर्वतको दोविल्ला–कार्किनेटा सडक कालोपत्रे हुँदै, शनिबारदेखि दुई हप्ता सडक आवगमन पुरै ठप्प

पर्बत, चैत ६ । सिल्मीचोक कार्कीनेटा सडक खण्डको सवारी आगमन दुई हप्ता बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा...

श्रीमतीलाई जबजस्ती गर्ने श्रीमान्लाई ३ बर्ष कैद

शिक्षकलाई कुटपिट गरेको आरोपमा एक पक्राउ

पर्वत, ५ चैत पर्वतको विहादी गाउँपालिका २ बर्राचौरमा सञ्चालित आम्बारी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक ३६ बर्षिय कृष्ण ढकाललाई कुटपिट गरेको...

Page 38 of 43 1 37 38 39 43