जीवनशैली

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी...

Read more

पर्वतका डाक्टर सुवेदी नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अध्यक्षमा निर्वाचित

(पर्वत) । पर्वतका डाक्टर केदार सुवेदी नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अध्यक्षमा अत्यधिक मतले बिजयी हुनुभएको छ । पर्वत...

Read more

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पर्वत, ९ जेठ पोखरा महानगरपालिका वडा नं. १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ...

Read more

लागू औषध दुर्व्यसन न्यूनीकरण गर्न मोदीमा सरोकारवालाबिच अन्तरक्रिया

बैशाख २३, २०८२ पर्वत : लागू औषध दुर्व्यसनलाई न्यूनीकरण गर्न तथा अभिभावकहरूले आफ्ना सन्तानहरूलाई सुरक्षित राख्नको लागि मोदी गाउँपालिकामा सरोकारवालाहरूबिच...

Read more

पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञको उत्साह

पोखरा, १३, बैशाख मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि...

Read more

नियमित अनुगमनले कुश्मा बजारका मासु व्यवसाय सुधारोन्मुख

पर्वत १२ बैशाख : कुश्मा नगरपालिका पशुसेवा शाखाको अगुवाईमा नियमित अनुगमन भएपछि पर्वतको कुश्मा बजारमा मासु व्यवसायमा सकरात्मक सुधार देखिएको...

Read more

आज अन्तराष्ट्रिय क्षयरोग दिवस : पर्वतमा ४१ जना क्षयरोगका विरामी

पर्वत, ११ चैत्र आज अन्तराष्ट्रिय क्षयरोग दिवस । नेपालमा पनि ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र...

Read more

गत आर्थिक वर्षमा पर्वतमा विपद्का १५५ घटना, स्थानीय तह सँग छैन विपद् प्रतिकार्य योजना

पर्वत, ३० साउन गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका एक सय ५५ वटा प्राकृतिक विपद्का घटना भएका...

Read more

नाग्लिवाङ सेवा समाज काठमाण्डौद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्वत, २६ साउन विभिन्न सामाजिक सेवा भावका उद्देश्यले गठित नाग्लिवाङ सेवा समाज काठमाण्डौले हालै एक बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन...

Read more
Page 2 of 21 1 2 3 21