Saturday, April 18, 2026
Okalat.com
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
Okalat
No Result
View All Result

बटारे काइलाले आफ्नै घरमा आगो लगाएपछि………

Okalat by Okalat
February 11, 2023
in Top News, जीवनशैली, समाचार
0
बटारे काइलाले आफ्नै घरमा आगो लगाएपछि………

फाइल फोटो

0
SHARES
280
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, २८ माघ
गाउँमा दुःख जिलो गरेर खाने बटारे काइला आँसी नाम्लो लिएर श्रीमतीकै सल्लाहमा एकाविहानै जंगल तिर निस्किन्छन् । घर नजिकै जंगलमा घाँस दाउराका लागि जाँदै गर्दा उनले आफ्नो घर जंगलले ढेपेको गम्छन् र आगो लगाएर जंगल नष्ट गर्ने कुचेष्टा रच्छन् । यत्तिकैमा गाउँका एक जना भलाद्मी बटारेसँग बाटोमा भेटिन्छन् र बटारेको जंगलमा आगो लगाउने सोचप्रति उनले अस्वीकार गर्दै यस्तो नगर्न अनुनय गर्छन्् तर बटारे काइलो आफ्नो ढिपी छोड्दैनन् । अन्ततः बटारेकाइलाले जंगलमा घाँस दाउरोको लोभमा आगो लगाउँछन् । त्यही आगो केही बेरमा बटारे काइलाको घर सँगै रहेको उपद्रो बस्तीमा सल्किन थाल्छ । आगो लगाएर बटारे काइला घर नफर्किँदै उनैको घरमा आगो सल्किसकेको हुन्छ । उनी घर आइपुग्दा न घर छ, न त घरमा श्रीमती नै ।
यो काल्पनिक कथा शुक्रबार बडागाउँ खेलमैदानमा भएको पुर्वाभ्यासमा उपद्रो गाउँको कथालाई विषयबस्तु बनाएर शसस्त्र प्रहरीले गरेको आगोलागी रोकथामको पुर्वाभ्यास हो । उक्त प्रदर्शनमा बटारे काइलो नामका व्यक्तिलाई मुख्य पात्र बनाएर गाउँका अन्य व्यक्तिहरुको सुझावलाई नमान्दा नमान्दै खरबारीमा लगाएको आगो बस्तीमा पसेर बटारे काइलाको श्रीमती सहित घर जलेर नष्ट भएको विषयबस्तु उठान गरिएको थियो ।
शसस्त्र प्रहरी बल २५ नं. गण हेडक्वाटर चण्डिका पर्वतको आयोजनामा पर्वतमा आगलागी नियन्त्रणका लागि सुरक्षा निकायको संयुक्त पुर्वाभ्यास कार्यक्रम सञ्चालन भएको थियो । शसस्त्र प्रहरीले नेपाली सेना, नेपाल प्रहरी सहितको सहभागितामा उक्त पुर्वाभ्यास प्रदर्शन गरेको हो ।
शसस्त्र प्रहरीले जनचेतना जगाउने र आगलागीको घटना नियन्त्रणमा सुरक्षाकर्मीहरुको योगदान दर्शाउने उद्देश्य अनुरुप पुर्वाभ्यास गरेको हो । गर्मी मौसम शुरु भए सँगै आगलागीका घटनाहरु घट्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त पुर्वाभ्यास प्रदर्शन गरिएको शसस्त्र प्रहरीका गणपति अरविन्द श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले सुरक्षा निकायहरुको संयुक्त पुर्वाभ्यास जिल्लाको विपद् व्यवस्थापनका लागि महत्वपूणर् रहेको बताउनुभयो । उहाँले पर्वत जिल्लालाई मानव जन्य विपद्का घटनाबाट मुक्त बनाउन सवै निकायको उत्तिकै भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका अन्तर्गत कुश्मा बजार भित्रका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रमुख मधुसुदन न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, नेपाल रेडक्रस सोसाईटीका सभापति रुद्रवहादुर रिमाल लगायतको सहभागिता रहेको थियो । उक्त आगालागी घटना पश्चात् घटनास्थलमा सुरक्षा निकाय, रेडक्रस, सञ्चारकर्मी लगायतको भूमिकालाई समेत दर्साइएको थियो ।

Previous Post

पर्वतमा चौधौँ चरणमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइँदै

Next Post

मोदीमा दोश्रो राष्ट्रपति रनिङशिल्ड शुरु

Okalat

Okalat

Related Posts

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने
Top News

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

April 14, 2026
स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन
Top News

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

April 8, 2026
प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
Top News

प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन

March 31, 2026
हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध
Top News

हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध

March 31, 2026
पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता
Top News

पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता

March 3, 2026
आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’
Top News

आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’

February 3, 2026
Next Post
मोदीमा दोश्रो राष्ट्रपति रनिङशिल्ड शुरु

मोदीमा दोश्रो राष्ट्रपति रनिङशिल्ड शुरु

No Result
View All Result

Recent Posts

  • यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने
  • स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन
  • प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
  • हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध
  • पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता

Archives

  • April 2026
  • March 2026
  • February 2026
  • January 2026
  • November 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • January 2025
  • December 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • July 2020
  • June 2020
  • April 2020
  • March 2020
  • May 2019
  • April 2019
  • March 2019
Okalat

वकालत मिडिया प्रा. लि.

Emailः [email protected]

ठेगानाः कुश्मा नगरपालिका ६ लोकतन्त्रचोक कुश्मा पर्वत
कम्पनी दर्ता नं :- २६८८६९/०७८/०७९
सूचना विभाग दर्ता नं :- २९२९ - २०७८/७९

okalat.com को लागि

सन्चालक: सन्तोष थापा
९८५७६२८६६६
सम्पादक/प्रमुख सल्लाहकारः भोलानाथ शर्मा
९८५७६३००३२
सल्लाहकारः चन्द्रबहादुर क्षेत्री
९८५७६२३७०३

सोसल मिडिया

Recent News

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

April 14, 2026
स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT

No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • हामो बारेमा

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT