पर्वत, ४ जेठ
स्थानीय तहको निर्वाचनमा पर्वतमा हाल सम्म ५४ वडाको परिणाम घोषणा भइसकेको छ । पर्वतका २ नगरपालिका र ५ गाउँपालिकाका ६१ वडा मध्ये ५५ वटा वडाको परिणाम घोषणा भएको हो भने अझै ६ वडाको घोषणा हुन बाँकी रहेको छ ।
जस मध्ये कुश्मा नगरपालिका वडा नं. ७,८,९ र १० बाँकी रहेका छन् भने विहादी गाउँपालिकाका ५ र ६ नं. वडाको परिणाम घोषणा हुन बाँकी रहेको छ । पर्वतमा ४ गाउँपालिका र १ नगरपालिकाको घोषणा भइसकेको छ भने कुश्मा नगरपालिका र विहादी गाउँपालिकाको परिणाम अझै घोषणा हुन बाँकी रहेको छ । घोषित परिणाम अनुसार वडाअध्यक्षमा नेकपा एमालेले ३१ स्थानमा विजयी हात पारेको छ भने कांग्रेसले २१ र माओवादी केन्द्रले २ स्थानमा जीत हात पारेको छ । स्वतन्त्र तर्फका उम्मेदवार झलक रिमालले गठबन्धनको बलमा कुश्मा नगरपालिका वडा नं. १२ ठूलिपोखरीमा विजयी भएका छन् ।
बाँकी विवरण तल हेर्नुहोस
निर्वाचित वडाहरुको दलगत अवस्थाः
एमालेको तर्फबाट विजयी वडाअध्यक्षहरु
१) जलजला गाउँपालिका वडा न १ बाँसखर्क
२) जलजला गाउँपालिका वडा न २ माझफाँट
३) जलजला गाउँपालिका वडा न ३ माझफाँट
४) जलजला गाउँपालका वडा न ४ माझफाँट
५) जलजला गाउँपालिका वडा न ५ लेकफाँट
६) महाशिला गाउँपालिका वडा न १ होश्राङदी
७) महाशिला गाउँपालका वडा न २ भोक्सिङ
८) महाशिला गाउँपालिका वडा न ३ बालाकोट
९) महाशिला गाउँपालिका वडा न ४ पाखापानी
१०) महाशिला गाउँपालिका वडा न ६ फलामखानी
११) पैयू गाउँपालिका वडा न २ त्रिवेणी
१२) पैयू गाउँपालिका वडा न ३ बेउलीबास
१३) पैयू गाउँपालिका वडा न ४ हुवास
१४) पैयू गाउँपालिका वडा न ५ हुवास
१५) पैयू गाउँपालिका वडा न ६ सरौखोला
१६) फलेवास नगरपालिका वडा न ११ पाङराङ
१७) फलेवास नगरपालिका वडा न २ थापाठाना
१८) फलेवास नगरपालिका वडा न ८ ठानामौला
१९) फलेवास नगरपालिका वडा नं. ७ लिमिठाना
२०) फलेवास नगरपालिका वडा न ५ खानीगाउँ
२१) विहादी गाउँपालिका वडा न १ बाच्छा
२२) विहादी गाउँपालिका वडा न ३ रानीपानी
२३) मोदी गाउँपालिका वडा न १ भुकदेउराली
२४) मोदी गाउँपालिका वडा न २ देउपुर
२५) मोदी गाउँपालिका वडा न ३ देउराली
२६) मोदी गाउँपालिका वडा नं. ७ राम्जा
२७) मोदी गाउँपालिका वडा नं. ८ चित्रे
२८) कुश्मा नगरपालिका वडा न १३ खौला
२९) कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ
३०) कुस्मा नगरपालिका वडा नं ६ कुस्मा
३१) कुश्मा नगरपालिका वडा नं. ११ पकुवा
नेपाली कांग्रेसको तर्फबाट विजयी वडाअध्यक्षहरु
१) पैयू गाउँपालिका वडा न १ टकलाक
२) पैयू गाउँपालिका वडा न ७ भोर्ले
३) जलजला गाउँपालिका वडा न ६ शालिजा
४) जलजला गाउँपालिका वडा नं. ८ नाग्लिवाङ
५) कुश्मा नगरपालिका वडा न १ पाङ
६) कुश्मा नगरपालिका वडा न १४ आर्थर
७) कुश्मा नगरपालिका वडा न २ खुर्कोट
८) कुश्मा नगरपालिका वडा नं ४कुस्मा
९) कुश्मा नगरपालिका वडा नं ५ कुस्मा
१०) फलेवास नगरपालिका वडा न १ कार्किनेटा
११) फलेवास नगरपालिका वडा न १० कुर्घा
१२) फलेवास नगरपालिका वडा न ३ शंकरपोखरी
१३) फलेवास नगरपालिका वडा न ९ भंगरा
१४) फलेवास नगरपालिका वडा न ४ मुडिकुवा
१५) फलेवास नगरपालिका वडा नं. ६ देविस्थान
१६) महाशिला गाउँपालिका वडा न ५ लुंखु
१७) विहादी गाउँपालिका वडा न २ बर्राचौर
१८) विहादी गाउँपालिका ४ शालिग्राम
१९) मोदी गाउँपालिका वडा न ४ क्याङ
२०) मोदी गाउँपालिका वडा न ५ बाजुङ
२१) मोदी गाउँपालिका वडा नं. ६ तिलाहार
माओवादी केन्द्रले जितेको वडा
१) जलजला गाउँपालिका वडा न ७ धाइरिङ
२) जलजला गाउँपालिका वडा न ९ बनौं
स्वतन्त्रले जितेको वडा
१) कुश्मा नगरपालिका १२ ठूलिपोखरी









