Sunday, December 21, 2025
Okalat.com
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
Okalat
No Result
View All Result

निरन्तरको अनुगमनले मासु तथा दुग्ध जन्य पदार्थ विक्रि वितरणमा स्वच्छता

Okalat by Okalat
May 23, 2024
in Top News, अधिकार, न्यायिक दृष्टि
0
निरन्तरको अनुगमनले मासु तथा दुग्ध जन्य पदार्थ विक्रि वितरणमा स्वच्छता
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, १० जेठ
गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय पशुपंक्षी तथा मत्य विकास निर्देशनालयले जारी गरेको माछामासु तथा डेरी पसल निर्माण सुधार सम्बन्धि कार्यक्रम सञ्चालन मापदण्ड लागु गरेपछि पर्वतमा मासु तथा दुग्ध जन्य पदार्थको निरन्तर अनुगमन हुदै आएको छ । स्थानीय सरकारहरुको सहकार्यमा अनुगमनले तिब्रता पाएपछि अहिले उपभोक्ताहरुलाई स्वच्छ मासु तथा दुग्ध जन्य पदार्थ उपभोगमा सहज भएको छ ।
गण्डकी प्रदेश सरकारले माछा मासु तथा डेरी पसल निर्माण तथा सञ्चालन सम्बन्धि मापदण्ड बनाएर लागु गरेपछि पछिल्लो समय पर्वतका बजार क्षेत्रका उपभोक्ताहरु खुशी भएका छन् । स्थानीय सरकारहरुले सोही मापदण्डलाई आधार बनाएर निरन्तर अनुगमन  तथा सचेतना कार्यक्रम सञ्चालन गरेपछि उपभोक्ताहरुलाई सहज भएको छ । पछिल्लो समय कुश्मा नगरपालिकाले हरेक त्रैमासिकमा बजार अनुगमन गर्न थालेपछि पर्वतको कुश्माबजारमा सञ्चालित मासु पसल तथा डेरी पसलहरु सुधारोन्मुख देखिएका छन् । नगर स्तरीय अनुगमन समितिले अनुगमन गरि केहि पसल शिलबन्दी गरेपछि अन्य पसलहरुले मापदण्ड अनुसारको संरचना बनाउन थालेका छन् भने मापदण्ड नपुगेका पसलहरुलाई सचेत बनाउने अभियान समेत सँग सँगै सञ्चालन भएको छ । कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. रुपक कँडेलले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा १०० भन्दा बढी पसलहरु अनुगमन गरिएको छ । उहाँले गण्डकी प्रदेश सरकारले बनाएको मापदण्डलाई कार्यान्वयनको चरणमा लैजाने र स्वच्छता कायम गर्ने उद्देश्यले अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
अनुगमन टोलीले मासु पसलको दर्ता, नवीकरण, मासु काट्ने र विक्री गर्ने स्थल, सरसफाई, काट्ने, भण्डारण गर्ने स्थान आदिको बारेमा अनुगमन गर्दै आएको छ । नगरपालिका कडाईका साथ प्रस्तुत भएपछि व्यवसायीले धमाधम मापदण्ड अनुसारको पूर्वाधार बनाउन थालेको पशु सेवा शाखा प्रमुख कँडेलले बताउनुभयो । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय पर्वतको प्रतिनिधि सहित कुश्मा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतको सहभागितामा अनुगमन गरिँदै आएको छ ।
निरन्तरताको अनुमगनले उपभोक्ताहरुलाई स्वच्छ मासु तथा दुग्ध जन्य पदार्थ उपभोगमा सहज भएको पर्वत उद्योग बाणिज्य संघका सदस्य एवं उपभोक्ता गणेश लामिछानेले बताउनुभयो ।
पर्वतको कुश्मा नगरपालिकामा मात्रै नभई अन्य स्थानीय तहहरुले समेत गण्डकी प्रदेशले जारी गरेको मापदण्डलाई आधार भएर अनुगमन तिब्रता दिएपछि पर्वतका हरेक व्यवसाय सुधारोन्मुख तर्फ अग्रसर भएका छन् ।

Previous Post

कालिका लघुवित्तद्धारा ऋणि लाई बीमा भुक्तानी

Next Post

पर्वतका ५ हजार ७ सय बालबालिकालाई आईपिभी खोप लगाइँदै

Okalat

Okalat

Related Posts

रडले प्रहार गर्दा एकको मृत्यु, एक घाइते
Top News

श्रीमतीले नै धराैटी तिरेर छुटाईन्, कारागारबाट छुटेकाे भाेलीपल्टै उनैकाे हत्या

November 11, 2025
हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की
Top News

हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की

November 1, 2025
बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न
Top News

बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न

September 24, 2025
कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ
Top News

कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ

September 13, 2025
गोरु काट्दै गरेको अवस्थामा तीन युवा पक्राउ
Top News

फरार कैदीबन्दीलाई अात्मसमर्पण गर्न प्रहरीकाे अनुराेध

September 11, 2025
पर्बतमा मध्यरातमा जारी भयाे कफ्यु अादेश
Top News

पर्बतमा मध्यरातमा जारी भयाे कफ्यु अादेश

September 10, 2025
Next Post

पर्वतका ५ हजार ७ सय बालबालिकालाई आईपिभी खोप लगाइँदै

No Result
View All Result

Recent Posts

  • श्रीमतीले नै धराैटी तिरेर छुटाईन्, कारागारबाट छुटेकाे भाेलीपल्टै उनैकाे हत्या
  • हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की
  • बेसोस मार युवा क्लब स्पेनद्वारा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न
  • कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ
  • फरार कैदीबन्दीलाई अात्मसमर्पण गर्न प्रहरीकाे अनुराेध

Archives

  • November 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • January 2025
  • December 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • July 2020
  • June 2020
  • April 2020
  • March 2020
  • May 2019
  • April 2019
  • March 2019
Okalat

वकालत मिडिया प्रा. लि.

Emailः [email protected]

ठेगानाः कुश्मा नगरपालिका ६ लोकतन्त्रचोक कुश्मा पर्वत
कम्पनी दर्ता नं :- २६८८६९/०७८/०७९
सूचना विभाग दर्ता नं :- २९२९ - २०७८/७९

okalat.com को लागि

सन्चालक: सन्तोष थापा
९८५७६२८६६६
सम्पादक/प्रमुख सल्लाहकारः भोलानाथ शर्मा
९८५७६३००३२
सल्लाहकारः चन्द्रबहादुर क्षेत्री
९८५७६२३७०३

सोसल मिडिया

Recent News

रडले प्रहार गर्दा एकको मृत्यु, एक घाइते

श्रीमतीले नै धराैटी तिरेर छुटाईन्, कारागारबाट छुटेकाे भाेलीपल्टै उनैकाे हत्या

November 11, 2025
हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की

हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की

November 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2018 - 2023 Okalat.com Website Designed by Dhaulagiri IT

No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • हामो बारेमा

© 2018 - 2023 Okalat.com Website Designed by Dhaulagiri IT