जुनसुकै बेला आवश्यक पर्न सक्छ जतन गर्नुहोस्

पर्वतबाट राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने अध्यक्ष, सांसद तथा सभामुख, मन्त्री र प्रदेश सभा सदस्यहरु लगायत जिल्लामा रहेका कार्यालय र अत्यावश्यक सम्पर्क नम्बरहरु यहाँ समावेश गरेका छौँ । आवश्यक परेको खण्डमा तपाईहरु जुनसुकै स्थानमा भएपनि सम्पर्क समन्वयका लागि सहज हुने विश्वास लिएका छौँ ।
सम्पादक / वकालत डटकम







