Saturday, April 18, 2026
Okalat.com
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • साहित्य
  • हामो बारेमा
No Result
View All Result
Okalat
No Result
View All Result

मानव अधिकारका घटनामा क्षम्य हुदैन : शर्मा

Okalat by Okalat
March 27, 2019
in अधिकार, न्यायिक दृष्टि, समाचार
0
मानव अधिकारका घटनामा क्षम्य हुदैन : शर्मा
56
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, १३ चैत
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकार उल्लंघनका घटना कदापि क्षम्य नहुने जिकिर गरेका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा न्यायिक समितिका पदाधिकारीहरुका लागि पर्वतमा आयोजित दुई दिने कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै शर्माले संविधानको अधिनमा रहेर स्थानीय तहले कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै मानवअधिकार सम्बद्ध जस्तो सुकै घटनामा पनि संबेदनशिलता अप्नाउन आग्रह गरेका थिए । पर्वतका २ नगरपालिका र ५ गाउँपालिका सहित जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुलाई आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तहमा गठित न्यायिक समितिलाई क्रियाशिल बनाएर मानवअधिकारको उल्लंघन हुन नदिई कार्य सम्पादन गर्नुपर्ने उनको सुझाव थियो ।
‘न्यायिक तथा कानुनी अधिकार छ भन्दैमा जस्तो कुनै घटनाको विवाद निरुपण गर्न खोज्नु हुदैन’ शर्माले चेतावनी दिँदै भने ‘स्थानीयतहले मानवअधिकारलाई बेवास्ता गर्दै कुनै पनि निर्णय गरेमा त्यो कदापी क्षम्य हुँदैन’ सदस्य शर्माले राष्ट्रिय मानव अधिकार आयोगले राज्यका हरेक तहमा ‘वाच डग’को भूमिका निर्वाह गरेको बताउँदै कानुन विपरितका निर्णय नगर्न सुझाव दिए ।

बुधबार र विहिबार सञ्चालन हुने स्थानीय तहमा विवाद समाधान र मानव अधिकार विषयक कार्यशालामा पर्वतका सवै तहबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य महान्यायधिबक्ता डा. राजेन्द्र घिमिरेले स्थानीय तहमा वर्तमान संविधानले स्थानीय स्तरमा उब्जिएका विवादलाई समाधान गर्न निर्णायक अधिकार र मेलमिलाप अधिकारको प्रयोग गर्ने व्यवस्था रहेको बताउँदै समाधानका क्रममा मानवअधिकारको सदैव ख्याल गर्नुपर्नेमा जोड दिएका थिए । उनले स्थानीय तहको कानुन निर्माण प्रक्रियामा सहयोग गर्न आफु सँधै तत्पर रहेको बताए ।
आयोगका गण्डकी प्रदेश कार्यालय प्रमुख दिपकध्वज जंग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि. पौडेल, पैञ्यु गाउँपालिका प्रमुख खगेन्द्र तिवारी, फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन आयोगकी रश्मी राईले गरेकी थिइन् भने स्वागत आयोगका मानवअधिकार अधिकृत टंक खनालले गरेका थिए ।
दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा आयोगका सदस्य गोविन्द पौडेल सहित महान्याधिबक्ता डा. राजेन्द्र घिमिरे, जिल्ला न्यायधिश सुर्यबहादुर थापा तथा अन्य विभिन्न कानुन विज्ञहरुबाट प्रशिक्षण सञ्चालन हुने आयोगले जनाएको छ ।

Previous Post

श्रीमतीलाई जबजस्ती गर्ने श्रीमान्लाई ३ बर्ष कैद

Next Post

फरार अभियुक्तलाई हत्या भएको १७ बर्षपछि जन्मकैद सजाय !

Okalat

Okalat

Related Posts

प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
Top News

प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन

March 31, 2026
आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’
Top News

आसन्न निर्वाचन : पर्वतमा ८२ मा नै ‘मिसन चौरासी’

February 3, 2026
रडले प्रहार गर्दा एकको मृत्यु, एक घाइते
Top News

श्रीमतीले नै धराैटी तिरेर छुटाईन्, कारागारबाट छुटेकाे भाेलीपल्टै उनैकाे हत्या

November 11, 2025
हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की
Top News

हरिबोधनी एकादशी : कालीगण्डकी नदी किनारमा सुरक्षाकर्मीको रेक्की

November 1, 2025
कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ
Top News

कारागारबाट कैदीबन्दी भगाउन सहयोग पुर्‍याउने १४ जना पक्राउ

September 13, 2025
गोरु काट्दै गरेको अवस्थामा तीन युवा पक्राउ
Top News

फरार कैदीबन्दीलाई अात्मसमर्पण गर्न प्रहरीकाे अनुराेध

September 11, 2025
Next Post
फरार अभियुक्तलाई हत्या भएको  १७ बर्षपछि जन्मकैद सजाय !

फरार अभियुक्तलाई हत्या भएको १७ बर्षपछि जन्मकैद सजाय !

No Result
View All Result

Recent Posts

  • यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने
  • स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन
  • प्रहरीले चेकजाँच गर्दा भागेका युवा कालीगण्डकी नदीमा हाम फाले, खोजिकार्यका लागि गोताखोर परिचालन
  • हाम फालेर युवा बेपत्ता, आफन्तद्वारा राजमार्ग अवरुद्ध
  • पर्वतका उम्मेदवारको साझा एजेण्डा : बाँदर नियन्त्रणका लागि कानून संशोधन गर्ने प्रतिबद्धता

Archives

  • April 2026
  • March 2026
  • February 2026
  • January 2026
  • November 2025
  • September 2025
  • August 2025
  • July 2025
  • June 2025
  • May 2025
  • April 2025
  • March 2025
  • January 2025
  • December 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • February 2024
  • January 2024
  • December 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • July 2020
  • June 2020
  • April 2020
  • March 2020
  • May 2019
  • April 2019
  • March 2019
Okalat

वकालत मिडिया प्रा. लि.

Emailः [email protected]

ठेगानाः कुश्मा नगरपालिका ६ लोकतन्त्रचोक कुश्मा पर्वत
कम्पनी दर्ता नं :- २६८८६९/०७८/०७९
सूचना विभाग दर्ता नं :- २९२९ - २०७८/७९

okalat.com को लागि

सन्चालक: सन्तोष थापा
९८५७६२८६६६
सम्पादक/प्रमुख सल्लाहकारः भोलानाथ शर्मा
९८५७६३००३२
सल्लाहकारः चन्द्रबहादुर क्षेत्री
९८५७६२३७०३

सोसल मिडिया

Recent News

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

यूएईमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना हुने

April 14, 2026
स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि तेस्रो दिनसम्म करिब डेढलाख युरो संकलन

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT

No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • न्यायिक दृष्टि
  • मल्टिमिडिया
  • समाचार
  • अर्थ
  • राजनीति
  • अधिकार
  • हामो बारेमा

© 2018 - 2026 Okalat.com Website Designed by Dhaulagiri IT